×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सीइओमा श्रवण रावल नियुक्त

PRIME CA

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सीइओमा श्रवण रावल नियुक्त

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रवण रावल नियुक्त भएका छन् ।
कम्पनीले पुस २० गते बसेको सञ्चालक समितिको बैठकले कामु (कायम मुकायम) प्रमुख कार्यकारी अधिकृत रावललाई प्रमुख कार्यकारी अधिकृतमा आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: