×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकले गर्यो धादिङको मलेखुमा नयाँ शाखा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा बैंकले गर्यो धादिङको मलेखुमा नयाँ शाखा विस्तार

Artha Sarokar

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंकले धादिङमा नयाँ शाखाको विस्तार गरेको छ । बैंकले धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवाको विस्तार गरेको हो।

बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । मह जोडीले धादिङको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी