गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान चयन अर्थ सरोकार २२ पुष २०७८, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान चयन भएकी छिन् । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’