×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा एकमुष्टरुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन माग

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकद्वारा एकमुष्टरुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन माग

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आगामी माघ १६ गतेसम्म आवेदन पेश गर्न आह्वान गरेको हो । राष्ट्र बैंकले एकमुष्टरुपमा प्रदान गरिने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: