काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सञ्चालकको कार्यकाल थप भएको छ ।
कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले एनएमबि बैंकको तर्फबाट कम्पनीको प्रतिनिधित्व गरिरहेका दिनेश दुलाललाई पुनः एक कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।