×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको सञ्चालकमा राजेन्द्र प्रसाद मिश्र नियुक्त

PRIME CA

कृषि विकास बैंकको सञ्चालकमा राजेन्द्र प्रसाद मिश्र नियुक्त

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् । बैंकको संस्थापक सेयरधनी नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तर्फबाट सह सचिव मिश्र नियुक्त भएका हुन् ।
पुस २५ बसेको मन्त्रीस्तरको बैठकले उनलाई नियुक्त गरेको हो । उनले पुस २९ गते पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: