Skip to content
LAXMI SUNRISE BANK

बुल एण्ड वियर क्याफेमा नेप्से मिम्सले मनायो आफ्नो पहिलो वार्षिकोत्सव (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । नेप्से मिम्सले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । चितवनस्थित बुल एण्ड वियर क्याफेमा नेप्से मिम्सले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो ।

नेप्से मिम्सले सेयर बजारमा भएका गतिविधिलाई रमाइको रुपमा मिम्समार्फत प्रस्तुत गर्दै आएको छ । मिम्सको फेसबुक पेजलाई झन्डै ४६ हजार जनाले लाइक गरेका छन् । हेर्नुहोस् मिम्सको पहिलो वार्षिकोत्सव जे देखियो…

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK