×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष १६ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL

२०७७ पौष १६ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१६ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- १६ गते बिहिबार । डिसेम्बर ३१ , २०२० । पुष कृष्ण प्रतिपदा।
सूर्योदय । ०६ : ५४ सूर्यास्त। १७ : १९ 

आजको राशिफल :
मेष – आफ्नै दक्षतामा विभिन्न कार्यहरू पुरा हुनेछ ।
वृष – कला र गलाको प्रभाव बढ्नेछ । 
मिथुन – वैदेशिक कार्य अघी बढ्नेछ ।
कर्कट – घर व्यवहारमा झमेला आनसक्छ ।
सिंह – व्यापार व्यवसायमा प्रगति होला । 
कन्या – आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
तुला – व्यापार व्यवसायमा सफलता मिल्नेछ । 
वृश्चिक – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।
धनु – प्रेममा सफलता पाईनेछ । 
मकर – शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ – व्यवसायका लागि यात्रा सम्भावना छ । 
मीन – शुभकार्यको चर्चा चल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी