Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय ललितपुरको चापागाउँमा

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकलेबाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल चापागाउस्थित शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयमा सोमबारबाट कारोबार शुभारम्भ भएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK