Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं उपत्यकामा आमसभा, जुलुस र भेलामा रोक, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (पूर्ण पाठसहित)

अर्थ सरोकार

काठमाडौं । देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै आज राती १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको हो ।
यस्तै गोष्ठी सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप गर्दा भर्चुअल माध्यमबाट सञ्चालन गर्न आग्रह गरेको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनश्वासस्थ्यका मापदण्ड पालना गरी २५ जनाभन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK