काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
गत पुस ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।
Live on
Listen to live radio.