×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारले यस कारण पनि अलटाइम हाइको रेकर्ड ‘ब्रेक’ गर्दैछ,…तर यी कुरा नजाने डुबिन्छ’ : कन्चन कृष्ण न्यौपाने

PRIME CA

‘सेयर बजारले यस कारण पनि अलटाइम हाइको रेकर्ड ‘ब्रेक’ गर्दैछ,…तर यी कुरा नजाने डुबिन्छ’ : कन्चन कृष्ण न्यौपाने

अर्थ सरोकार

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर विश्लेषक तथा अधिवक्ता कन्चन कृष्ण न्यौपानेले सेयर बजारले छिट्टै अलटाइम हाइको रेकर्ड ब्रेक गर्ने बनाउने बताएका छन् । उनले अर्थ सरोकारको डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै यस्तो बताएका हुन् ।
उनले सेयर बजार बुलिस ट्रेन्डमै गैरहेकाले छिट्टै उच्च बिन्दु चुम्ने बताएका हुन् । उनले ३२०० सयको बिन्दु सजिलै पार गर्नेमा कुनै नरहेकोसमेत सो कार्यकममा उल्लेख गरेका छन् । कोरोना भाइरसको संक्रमण बढेपछि अन्य क्षेत्र बन्द हुनेहुँदा पैसा बजार आउने र बजार अझै चलायमान हुने उनको भनाइ छ । थप भिडियोमा :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: