काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्से) मा गुराँस लघुवित्तसहित ३ लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा गुराँस लघुवित्त, साधना लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत हो ।
गुराँस लघुवित्त वित्तीय संस्थाको १६.९०६४ प्रतिशत बोनस बापतको १ लाख ४१ हजार, साधना लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ४२ हजार ४ सय ५१ र आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ६७ हजार ८ सय २८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्