काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको १०.३० प्रतिशत बोनस बापतको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
अर्थ सरोकार
Live on
Listen to live radio.
अर्थ सरोकार
प्रतिक्रिया दिनुहोस्