
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ करोड कित्ता आईपीओ माघ पहिलो हप्तादेखि बिक्रिमा ल्याउने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले माघ पहिलो हप्ता आइपिओ निष्काशन गर्ने तयारी भएको जनाएको हो । बैंकले हालसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्रि गर्न लागेको हो ।
यस बैंकको आइपिओ आवेदन दिएका सबै लगानीकर्ताको पर्ने बताइएको छ । बैंकलाई गत पुस १० गते नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको थियो । बैंकले कुल ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। १०० रुपैयाँ अंकित दरका कुल ८ अर्ब रुपैयाँ बराबरको हुनेछ । यो आईपीओ बैंकको चुक्ता पूँजीको ४० प्रतिशत बराबर हुनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्