×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँखुखोला जलविद्युतको ६ महिनाको नाफा १३ करोड ६५ लाख, जगेडा कोष २२ करोड ५५ लाख रुपैयाँ ऋणात्मक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आँखुखोला जलविद्युतको ६ महिनाको नाफा १३ करोड ६५ लाख, जगेडा कोष २२ करोड ५५ लाख रुपैयाँ ऋणात्मक

Artha Sarokar

१० माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आँखुखोला जलविद्युत् कम्पनीले ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा २५.४९% धेरै हो । गत वर्ष यसले ३ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै यस अवधिसम्म आउँदा कम्पनीले विद्युत् बिक्रीबाट १३ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्ष १२ करोड १६ लाख रुपैयाँ मात्रै आम्दानी थियो । यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । गत वर्ष ९ लाख २५ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष ४ लाख ४३ हजार भएको छ ।
कम्पनीको जगेडा कोष २२ करोड ५५ लाख रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ८० पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी