काठमाडौँ । प्राविधिक विश्लेषक बिष्णु बस्यालले अबको पिल बुलमा सबै सेक्टर बढ्ने बताएका छन् । अर्थ सरोकार डटकमको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले २ वर्षभित्र नेप्से परिसूचक ६ हजार बिन्दुमा पुग्ने र सो समयमा सबै सेक्टर बढ्ने बताएका हुन् । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकारी :