×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्राहकलाई फसाउँदै आँगन स्विट्स, डिआईजीमा बढुवा भएका प्रहरी अधिकृतले किनेको मिठाईमा नङ भेटियो, त्यसपछी के भयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्राहकलाई फसाउँदै आँगन स्विट्स, डिआईजीमा बढुवा भएका प्रहरी अधिकृतले किनेको मिठाईमा नङ भेटियो, त्यसपछी के भयो ?

Artha Sarokar

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आँगन स्विट्सको मिठाइमा नङ भेटिएको छ । मिठाईका लागि राम्रो मानिँदै आएको सो स्विट्सको मिठाइमा नङ भेटिएपछी प्रहरीले छापा मारेको छ । आँगन स्विट्सको कमलपोखरी शाखामा काठमाडौं प्रहरीले छापा मारेको हो । 
आँगन स्विट्स नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा सिफारिस भएका एक जना अधिकृतले खरिद गरेका थिए । खरिद गरेको मिठाई खोल्दा अखाद्य बस्तु अर्थात् नङ भेटिएपछि उनले काठमाडौं प्रहरीलाई खबर गरेका थिए  । 
त्यसपछि महानगरीय प्रहरी वृत मालिगाउँका डिएसपी खुमलाल भुषालको टोली  सो स्थानमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी