Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ इन्स्योरेन्स कम्पनीद्वारा गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा, १५% बोनस सेयरका साथमा नगद लाभांश पनि

अर्थ सरोकार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषण गरेको छ  । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK