×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल मर्चेण्ट बैंकर लिमिटेडको नाम परिवर्तन, नयाँ नाम के ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल मर्चेण्ट बैंकर लिमिटेडको नाम परिवर्तन, नयाँ नाम के ?

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल मर्चेण्ट बैंकर लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीले नाम परिवर्तन गरी नेपाल लाइफ क्यापिटल लिमिटेड भएको जानकारी गराएको हो ।
कम्पनीको मंसिर २७ गतेको विशेष साधारणसभा तथा कम्पनी रजिष्ट्रार कार्यालयको माघ १८ गतेको पत्र अनुसार नाम परिवर्तन भएको हो । यसभन्दा अगाडि कम्पनीको नाम नेशनल मर्चेण्ट बैंकर लिमिटेड रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी