काठमाडौं । तेह्रथुम पावर कम्पनीले १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष २ करोड ७९ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
यस्तै पुस मसान्तसम्ममा बिजुली बिक्रीबाट हुने आम्दानी ११४.७४% ले बढेर ८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष भने ८ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिसेयर आम्दानी ९ रुपैयाँ (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्