काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे १२.६११ प्रतिशत बोनस बापतको २ कराेड ५ लाख २ हजार एक सय १८ दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो ।
यस्तै मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे २० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४७.५ प्रतिशत बाेनस बापतकाे ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । साथै सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्