काठमाडौं। बैंक अफ काठमाण्डूले ७ लाख ५५ हजार ९४० कित्ता संस्थापक सेयर बुधबारबाट लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले छिमेकको सेयरमा न्यूनतम ६०० रुपैयाँ र आरएमडीसीको सेयरमा न्यूनतम ५२० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस्तै यसमा विभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन सक्नेछन् । यसमा चैत ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । २ वटै कम्पनीको लिलामी आवेदन बिओको क्यापिटल नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्