×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनित

Artha Sarokar

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा इश्वरी प्रसाद अर्याल मनोनयन भएका छन् ।
नेपाल सरकारको फागुन ३ गतेको निर्णय अनुसार कम्पनीको सञ्चालक रितेश कुमार शाक्यको स्थानमा इश्वरी प्रसाद अर्याललाई मनोनयन गरेको कम्पनीले जनाएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी