
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा माघ १५ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०ः३० बजे हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को नाफाबाट १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै सभामा २०७५/७६ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि कम्पनीले माघ २ गतेदेखि माघ १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । माघ १ गतेसम्म कायम सेयरधनीले सो लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्