×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक हेरफेर

PRIME CA
GLOBAL IME BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक हेरफेर

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक हेरफेर भएका छन् ।
कम्पनीको संस्थापक सेयरधनी कुमारी बैंककोतर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका मनिष तिमिल्सिना परिवर्तन भई निजको सट्टामा बैंकको हाल सहायक महाप्रबन्धक तहमा कार्यरत क्षितिज खड्कालाई सञ्चालक तोकिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: