Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा पनि पुस २९ मा, १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुस २९ गते हुने भएको छ । संस्थाको सभा केन्द्रीय कार्यालय महाराजगंजमा भिडियो कफ्रेन्समार्फत बिहान ११ बजेदेखि हुने भएको हो । संस्थाले सभामा १५% बोनस सेयर र करसहित ८.१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । 
यस्तै अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा गर्न संस्थाले पुस १७ गते बुक क्लोज गर्नेछ । पुस १६ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK