
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको ७% बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि बिहीबार बैंकको सेयर कारोबार ६१२ रुपैयाँलाई आधार मानेर खुलेको छ । पुस २४ गते सभा बोलाएको बैंकले आज बिहीबार बुक क्लोज गरेको छ । जसअनुसार बुधबारसम्म कायम सेयरधनीले ७% बोनस र ४.८४% नगद गरी कुल ११.८४% लाभांश हात परेका छन् ।
सभा एभरेष्ट होटल, नयाँ बानेश्वरमामा दिउँसो १२ः१५ बजे सुरबाट हुनेछ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्