×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सका दुई सञ्चालकले दिए राजीनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखरा फाइनान्सका दुई सञ्चालकले दिए राजीनामा

Artha Sarokar

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडका दुई जना सञ्चालकले पदबाट राजीनामा दिएका छन् । कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गरेका रेसम लाल पौडेल र स्वतन्त्र सञ्चालक बिष्णुहरि तिमिल्सिनाले पदबाट राजीनामा दिएका हुन् ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले दुई जना सञ्चालकले दिएको राजीनामा सोही दिनदेखिनै लागू हुने गरी स्वीकृत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी