Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लिगलमा जुनियर अफिसरदेखि अफिसरसम्मका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो हेड अफिसका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK