×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगमको ४०औं वार्षिक साधारणसभा चैत २५ गते हुने, यस्ता छन् एजेन्डा

PRIME CA

नेपाल आयल निगमको ४०औं वार्षिक साधारणसभा चैत २५ गते हुने, यस्ता छन् एजेन्डा

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल आयल निगमको ४०औं वार्षिक साधारणसभा चैत २५ गते हुने भएको छ । सभा निगमको सभा कक्ष टेकु, काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।
सभामा २०७७/­७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । सभाले २०७८­–७९ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: