Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा उद्घाटन, कति पुग्यो शाखा संख्या ?

अर्थ सरोकार

सिराहा । सानिमा बैंकले सिराहाको मिर्चैयामा १२५औं शाखा उद्घाटन गरिएको छ । ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी० र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए कार्यक्रममा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना समेत व्यक्त गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK