ग्रीन डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक शाक्यद्वारा राजीनामा अर्थ सरोकार १३ चैत्र २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकबाट भरत कुमार शाक्यले राजीनामा दिएका छन् । गत चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यले दिएको राजीनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !