×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेष्डो समृद्ध लघुवित्तको आइपीओ सूचिकृत, ओपनिङ रेन्ज कति पायो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेष्डो समृद्ध लघुवित्तको आइपीओ सूचिकृत, ओपनिङ रेन्ज कति पायो ?

Artha Sarokar

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको  चुक्ता पूँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर सूचिकृत भएको हो ।
अब सोमबार (चैत १४ गते) बाट यस कम्पनीको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसाभित्र रहेर हुनेछ । एनइएसडीओ संकेतमा यसको कारोबार खुला हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी