एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक थापाले दिएको राजीनामा स्वीकृत अर्थ सरोकार १४ चैत्र २०७८, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक डा. भरत कुमार थापाले राजीनामा दिएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’