×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद विघटन प्रभाव : सोमबार प्रि-ओपनिङ्ग सेसनमै १६.५८ अंकले घट्यो नेप्से !

LAXMI SUNRISE BANK

संसद विघटन प्रभाव : सोमबार प्रि-ओपनिङ्ग सेसनमै १६.५८ अंकले घट्यो नेप्से !

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो  दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा सयर बजार घटेको छ । सेयर बजार परिसूचक मापक नेप्से १६.५८ अंकले घटेर १ हजार ९१९.०५ बिन्दुमा पुगेको छ । आज प्रि ओपनिङ्ग सेसनमा ४२ कम्पनीको सेयर कारोबार भएको छ । 
जसमा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ । सो अवधिमा ४२ कम्पनीका १३ हजार ८०६ कित्ता शेयर ७८ लाख ४८ हजार ११२ रुपैयाँमा खरीद बिक्री भएका छन् । आइतबार गरिएको संसद विघटनको प्रभाव सेयर बजारमा परेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी