Skip to content
LAXMI SUNRISE BANK

नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडको १७औं वार्षिक साधारणसभा बुधबार हुँदै

अर्थ सरोकार

काठमाडौं । नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडको १७औं वार्षिक साधारणसभा आज बुधबार हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ ।
साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK