Skip to content
LAXMI SUNRISE BANK

एक्सेल डेभलपमेन्ट बैंकले १२ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

अर्थ सरोकार

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले १२ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा पठाइदिएको छ । बैंकले गत भदौ २१ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

भदौ २१ गतेपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।

यद्यपी यद्यपी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK