×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सीइओमा मोक्ष प्रसाद पंगेनी नियुक्त

PRIME CA

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सीइओमा मोक्ष प्रसाद पंगेनी नियुक्त

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।
वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा गएपछि शनिबारबाट एकीकृत कारोबार सुरु गरेको उक्त कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सोही दिनदेखि लागू हुने गरी आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।
उनी यसअघि पनि सूर्योदय लघुवित्त वित्तीय संस्थाको सीइओ थिए । सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: