×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल, गभर्नर समक्ष लिए पद तथा गोपनीयताको शपथ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल, गभर्नर समक्ष लिए पद तथा गोपनीयताको शपथ

Artha Sarokar

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त भएका छन् । नवनिर्वाचित अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
चैत २० गते सम्पन्न बैंकको २४औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सभाले संस्थापक शेयरधनीहरूको र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना सञ्चालक निर्विरोध नियुक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी