Skip to content
LAXMI SUNRISE BANK

बिहिबार हुँदैछ नेपाल टेलिकमको वार्षिक साधारणसभा, ४०% लाभांश पारित गर्ने मुख्य एजेन्डा

अर्थ सरोकार

काठमाडौं । नेपाल टेलिकमको साधारणसभा आज चैत २४ गते बिहिबार हुँदैछ । कम्पनीले ४०% लाभांश पारित गर्न बिहिबार सभा बोलाएको हो ।
सभा प्रयोजनका लागि यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
टेलिकमले २०% बोनस सेयर र २०% नगद गरी कुल ४०% लाभांश दिन लागेको छ । टेलिकमले पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK