
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले बैंकको लाभांश प्रस्तावलाई मंसिर ३० गते स्वीकृत गरेको हो । अब बैंकले साधारणसभा आह्वान गर्नेछ ।
साधारणसभाबाट उक्त प्रस्ताव पारित भए पछि लगानीकर्ताको खातामा जम्मा हुनेछ । बैंक सञ्चालक समितिले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्