
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । छ्याङदी हाइड्रोपावरले पनि ५.२६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले गत वर्षको नाफाबाट ५% बोनस सेयर कर प्रयोजनका लागि ०.२६% नगद लभांश दिने निर्णय गरेको हो ।
सो लाभांश प्रस्ताव पारित गर्न संस्थाले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालयमा हुनेछ । सभामा बोनस सेयरपश्चात कायम हुने पुँजीबाट ३०% हकप्रद ल्याउने एजेन्डा पनि रहेको छ । सभाका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछ । जसअनुसार पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्