×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय सर्यो, अब कहाँबाट दिन्छ सेवा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय सर्यो, अब कहाँबाट दिन्छ सेवा ?

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय सरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंबाट टंगाल मार्ग, टंगाल काठमाडौंमा स्थानान्तरण भएको हो ।
कम्पनीको बिमा व्यवसाय बढेसँगै दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठिनाई उत्पन्न भएकाले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको कम्पनीले जनाएको छ । बिमा समितिले चैत २२ गते कम्पनीलाई प्रधान कार्यालय स्थानान्तरणको स्वीकृति दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी