काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक परिवर्तन भएका छन् । सञ्चालक समितिमा संस्थापक समूहतर्फ कृषि विकास बैंकको तर्फबाट यज्ञप्रकाश न्यौपानेले प्रतिनिधित्व गर्दै आएकोमा उनको स्थानमा दीर्घ बहादुर अर्यालले चैत २८ गतेदेखि प्रतिनिधित्व गर्नेछन् ।