Skip to content
LAXMI SUNRISE BANK

सेन्चुरी कमर्सियल बैंकको सिइओमा मनोज न्यौपाने

अर्थ सरोकार

काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् । तुलसीराम गौतमले सीइओ पदबाट राजीनामा दिएसँगै बैंकका नयाँ सीइओमा न्यौपाने नियुक्त भएका हुन् ।

यसअघि भने न्यौपानेलाई कामू सीइओको जिम्मेवारी दिइएको थियो ।

गौतमले असारको तेस्रो साता सीइओ पदबाट राजीनामा दिएका थिए । सीइओ गौतमले व्यक्तिगत कारण देखाई बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै असार २० गते राजीनामा दिएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK