Skip to content
LAXMI SUNRISE BANK

वरुण हाइड्रोपावरले ५% बोनस दिने, पुस २६ मा साधारणसभा हुँदै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले सेयरधनीहरुलाई ५% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६३% नगद लाभांश दिने निर्णय गरेको हो ।
साथै कम्पनीले लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK