Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६ पैसा (विवरण सहित )

अर्थ सरोकार

काठमाडौं : मुक्तिनाथ विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले  यस त्रैमाससम्म १.४९ प्रतिशतलेले  खुद नाफा  बढाएर १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा ५४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

यता बैंकको सञ्चालन नाफा २.६६ प्रतिशतलेले घटेको छ र खुद ब्याज आम्दानी  २६.७९ प्रतिशतले वृद्धि भएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३६ पैसा बढेर २४ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK