×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर ३० गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL

२०७७ मंसिर ३० गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-३० गते मंगलबार। डिसेम्बर १५, २०२० । मार्ग शुक्ल प्रतिपदा ।  
सूर्योदय । ०६ : ४६ सूर्यास्त। १७ : ११

आजको राशिफल :
मेष – मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

वृष – नोकरीबाट मानसम्मान मिल्न सक्छ ।
मिथुन – बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति होला । 
कर्कट – जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।
सिंह – लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
कन्या – आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । 
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 
वृश्चिक – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
धनु – व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

मकर – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
कुम्भ – न्यायिक कार्यमा सफलता मिल्नेछ । 
मीन – नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी