×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक डिबेन्चर २०८६’ नामको ऋणपत्र नेप्सेमा सूचीकृत

PRIME CA

एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक डिबेन्चर २०८६’ नामको ऋणपत्र नेप्सेमा सूचीकृत

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको ८ लाख ५६ हजार ७८३ लाख इकाई ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘एभरेष्ट बैंक डिबेन्चर २०८६’ ऋणपत्र सूचीकृत भएको हो । बैंकले गत माघ ३ गतेदेखि माघ १७ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो ।

जसमध्ये ८ लाख ५६ हजार ७८३ इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । बाँकी रहेको इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको थियो । बैंकले उक्त ऋणपत्रमा वार्षिक ब्याजदर ८.५ प्रतिशत दिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: